समाज

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

काठमाडौं, कार्तिक २२ । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि

तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि सुरु

काठमाडौं, कार्तिक २२ । भगवान सूर्यको पूजा आराधना गरिने तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने

वन्यजन्तु पीडितद्वारा ५२ लाख क्षतिपूर्ति भराउन चितवन राष्ट्रिय निकुञ्जमा माग

चितवन,कात्तिक २२ । आरक्षका वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारले चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/ ७९ को तीन महीनामा  ५२ लाख रुपैयाँभन्दा बढी आर्थिक क्षतिपूर्ति भराउन माग

सडक सञ्जाल पुगेसँगै व्यापारिक केन्द्र बन्दै बीपीनगर

सुदूरपश्चिम,कात्तिक २२ । विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।  बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको

६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं,कात्तिक २२। नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

विद्युत् व्यापारले व्यापार घाटालाई सुधार गर्दै लैजान्छ : मन्त्री भुसाल

काठमाडौं,कार्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताएकि छन् ।   आइतवार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भुसालले भारतसँग

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते

काठमाडौं,कात्तिक २१। नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयले आईतबार एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

चितवन,कात्तिक २१ । पुर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक युवाको जनाको ज्यान गएको छ । राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

आक्रमण गराएको आरोपमा वडा अध्यक्ष पटेल पक्राउ

वीरगन्ज,कात्तिक २१ । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले