समाज

आफैले जन्माएको नवजात शिशुको घाँटी निमोठेर हत्या गर्ने आमा पक्राउ

बैतडी,भदौ ९ । जिल्लाको डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । गाउँपालिकाको वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या

माधव र महन्थको दल दर्ता आज

काठमाडौं, भदौ ९ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’

देउवा सरकार अझै अपूरै

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा

नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिई खर्च

काठमाडौं,भदौ ९ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्रम सञ्चालन

जीवन बीमा कम्पनीहरूको नाफामा दोहोरो अंकको वृद्धि

काठमाडौं,भदौ ९ । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी

ऋणको भरमा चल्दै सामाजिक सुरक्षा कोष

काठमाडौं,भदौ ९ । विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको

एकीकृत निर्देशिका संशोधन गर्दै मौद्रिक नीति कार्यान्वयनमा

काठमाडौं,भदौ ९ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशन २०७७ संशोधन गर्दै मौद्रिक नीतिमा उल्लेख गरेका अधिकांश व्यवस्थाको

खुल्यो धुन्चे-स्याफ्रुवेसी सडकखण्ड

रसुवा,भदौ ८ । धुन्चे-स्याफ्रुवेसी सडकखण्ड खुलेको छ।पहिराेकाे कारण साेमवार विहानदेखि अवरूद बनेकाे धुन्चे-स्याफ्रुवेशी सडकखण्ड  सुचारू भएकाे हो। अवरुद्ध सडक केहीवेर अघिबाट सुचारू भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ

कोरोना अपडेट: थपिए २५ सय २५ संक्रमित

काठमाडौं, भदौ ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको