समाज

तुलसीपुर उपमहानगरले १९ वटै वडामा एम्बुलेन्स दिंदै

दाङ,भदौ १३ । तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक एम्बुलेन्सको अवधारणा अनुसार आइतबार तुलसीपुर वडा नं. १७ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उपमहानगर मेयर घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको

गुल्मीमा करेन्ट लागेर एक युवाको मृत्यु

गुल्मी,भदौ १३ । जिल्लामा गाई चराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ सैरे बस्ने १८ वर्षका बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

खुसीको खबर! वाग्मती प्रदेशमा भदौ २० देखि लाइसेन्सका लागि ट्रायल दिन पाइने

काठमाडौं,भदौ १३ । वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। यसअघि वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आइतबार

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

काठमाडौं,भदौ १३ । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहिदिनदेखि लगातार वर्षाका कारण नदीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कोरोना अपडेट: थपिए १३ सय ८८ संक्रमित

काठमाडौं, भदौ १३ । नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य

दाङमा श्रीमतीद्धारा श्रीमानको हत्या, यस्ता सामान प्रयोग गरिन हत्या गर्न

दाङ,भदौ १३ । घरायसी विवादका कारण तुलसीपुरमा एक महिलाले आइतबार आफ्नै श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले

गुल्मीमा पहिरोले गोठ पुरिदा पशु चौपाया मरे

गुल्मी,भदौ १३ । गुल्मी जिल्लामा अबिरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउदा पशु चौपाया पुरेको छ । जिल्लाका बिभिन्न स्थानमा निरन्तर परेको पानीले पशु चौपायाहरुमा क्षती पुराएको हो । वर्षातले जिल्लाको

नागढुङ्गा नाकामा पहिरो, राजधानी भित्रिने बाहिरीने सवारीसाधन ठप्प

काठमाडौं,भदौ १३ । काठमाण्डौँ उपत्यका छिर्ने नाका नागढुंगा छेउ झ्याप्ले खोलामा पहिरो गएको छ। पहिरोले पुरै सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । विहान गएको पहिरोले बाटो थुनिएपछि राजधानी भित्रने

किन मृत्यु रोज्छन् लैंगिक अल्पसंख्यक ?

काठमाडौं,भदौ १३ । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र