समाज

कसरी गयो मुस्ताङको थासाङमा हिमपहिरो, भागाभाग हुँदा केही घाइते

मुस्ताङ,कात्तिक २८ । आइतबार मध्याह्न ११:४० बजे धौलागिरि हिमाल क्षेत्रमा हिमपहिरो गएको छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोला माथि भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो गएको मुस्ताङका प्रमुख

प्रदेश सरकारले राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने

दाङ,कात्तिक २८ । लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न

रोल्पा जीप दुर्घटनाका मृतकहरुको परिचय खुल्यो

रोल्पा,कात्तिक २८ । रोल्पामा आज विहान भएको जीप दुर्घटना परेर मुत्यु हुनेको संख्या ४ पुगेको छ । माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप

मुस्ताङको लोमान्थाङमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित

बाग्लुङ,कात्तिक २८ । मुस्ताङ्को लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पहिलो पटक थ्रीजी सेवा  संचालनमा ल्याएको हो। त्यहाँ

ककनी गाउँपालिकाले गर्‍यो सबै शिक्षकको १ लाख बराबरको स्वास्थ्य बिमा गर्ने घोषणा

नुवाकोट, कात्तिक २८ । जिल्लाको ककनी गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका सबै शिक्षकको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको छ। आइतबार गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षकको १

नुवाकोट बेलकोटगढीमा गुणस्तरीय शिक्षाका लागि समाजसेवी जगत गुरुङले दिए आर्थिक सहयोग

नुवाकोट,कात्तिक २८ । नुवाकोटका पिछडिएका गाउँवस्तीमा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्याउन विगत लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आएका समाजसेवी जगत बहादुर गुरुङले बेलकोटगढी नगरपालिकास्थित मदानपुरको एक विद्यालयलाई

प्रचण्ड डिस्चार्ज

काठमाडौं,कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् । प्रचण्डको स्वास्थ्यमा उच्च रक्तचाप र रुघाखोकीको समस्या देखिएपछि शनिबार प्रचण्ड ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका थिए।

बाङ्गेसालमा साना किसान सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न

प्युठान,कात्तिक २८ । प्यूठानको सरुमारानी गाउँपालिका—१ बाङ्गेसाल स्थीत साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुलदिप जिसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार बाङ्गेसालमा भएको २३ औँ बार्षिक साधारणसभा तथा

कोरोना अपडेट: थप ३०६ जनामा संक्रमण पुष्टि, मृत्यु

काठमाडौँ, कात्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको