समाज

माण्डवी गाउँपालिकाको शिक्षा शाखामा लगाइएको ताला २४ दिनपछि खुल्यो

प्युठान,कात्तिक २९ । माण्डबी गाउँपालिकाको शिक्षा साखाको कार्यालयको ताला २४ दिनपछि आज खुलेको छ । शिक्षामा राजनिती गरेको भन्दै स्थानीय चार राजनितिक दलले गत असोज ५ गते देखि गाउँपालिकाको शिक्षा

कोरोना अपडेट: संक्रमित ४१६, मृत्यु १

काठमाडौं, कात्तिक २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय १६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको

मोतीपुर र सन्धिखर्क सबस्टेसन पुसभित्र सञ्चालनमा आउने

काठमाडौं,कात्तिक २९ । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२र३३र११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी मंसिर १५ र पुस

मोरङमा ग्याङ फाइट, खुकुरीले हानेर युवकको हत्या

मोरङ,कात्तिक २९ । मोरङमा एक युवकको हत्या भएको छ । बुढीगंगा गाउँपालिका–६ कोयलपुरमा ग्याङ फाइट हुँदा २६ वर्षीय रिजन दाहालको हत्या भएको हो । प्रहरीको अनुुसार २७ गते बेलुका टर्च

रुपन्देही र सिन्धुलीमा दुर्घटना: एक–एक जनाको मृत्यु

काठमाडौं,कात्तिक २९ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा हिजो बेलुकी रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेका ४८ वर्षीय चन्द्र

ओखलढुंगामा जिप दुर्घटना, चार जना तीर्थयात्रीको मृत्यु

ओखलढुंगा,कात्तिक २९ । ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ काँडेभन्ज्याङ नजिकै जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं,कात्तिक २९ । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

काठमाडौं। गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन्

तत्काल बन्दैन मेलम्ची : सरकारले ल्यायो दुई विकल्प

काठमाडौं,कात्तिक २९ । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ। यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ। दुई दशक लामो