समाज

मुगुको गमगढी बजारमा आगलागी, २० घर जलेर नष्ट्र

काठमाडौँ,कात्तिक ३० । मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २० घर जलेर नष्ट भएका छन् । काठैकाठका घर र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको

कांग्रेसले तोक्यो सभापतिका लागि उम्मेदवारी शुल्क

काठमाडौं,कात्तिक ३० । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम : उद्यमीलाई विशेष प्रशिक्षण

काठमाडौं,कात्तिक ३० । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रमअन्तर्गत उद्यमीहरूलाई विशेष प्रशिक्षण दिइएको छ । छनोटमा परेका स्टार्टअप उद्यमीहरूलाई ‘मार्केटिङ र ब्रान्डिङ’का बारेमा नेपाल उद्योग वाणिज्य महासंघमा सोमवार

अब कफिखेतीको पनि बीमा

काठमाडौं,कात्तिक ३०। अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले

जाडोमा बढ्दै छालाको समस्या

काठमाडौं,कात्तिक ३० । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो

चालक अनुमतिपत्रका लागि आवेदन दिने तीन सातामा चार लाख

काठमाडौं,कात्तिक ३० । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो ।

हस्तकला सामग्रीको निर्यात ५० प्रतिशतले घट्यो

काठमाडौं,कात्तिक ३० । हस्तकला सामग्रीको निर्यात व्यापार ५० प्रतिशतले घटेको छ । संसारभर फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन पुग्दा हस्तकला सामग्रीको निर्यातमा गिरावट आएको बताइएको छ

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका

काठमाडौं,कात्तिक ३०। दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा

रेडक्रस साेसाईटी विष्णुमती उपशाखाद्वारा झोर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं,कात्तिक २९ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोर स्वास्थ्य चौकीलाई नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ। सोमबार एक कार्यक्रम बीच सो शाखाका सचिव नबराज