समाज

हस्पिटालिटी क्षेत्रमा सुमार्गी ग्रूप : ७ अर्बको लगानीमा ५ ठूला होटेल सञ्चालनको तयारी

काठमाडौं,भदौ २२ । हस्पिटालिटी क्षेत्रमा सुमार्गी ग्रूप अफ इन्डस्ट्रिज (मुक्तिश्री प्रालि) ले आक्रामक लगानीका साथ प्रवेश गर्न लागेको छ । उसले करीब ७ अर्बको लगानीमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा

शेयरबजार घटेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

काठमाडौं,भदौ २२ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले

साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार

विद्यालय क्षेत्र सञ्चालन प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड सहायता, स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण काठमाडौं,भदौ २२। दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब

बारा–पर्सामा बेग्लै औद्योगिक क्षेत्रको माग सरकारले सुनेन’

वीरगञ्ज,भदौ २२ । औद्योगिक सम्भाव्यतामा सबैभन्दा अगाडि मानिएको बारा र पर्सा कोरिडोरमा अब नयाँ उद्योगको स्थापना चुनौतीपूर्ण बनेको छ । भौगोलिक अवस्थिति र भौतिक पूर्वाधारले यो क्षेत्रलाई औद्योगिक सम्भाव्यतामा अग्रस्थानमा

जीवन बीमा व्यवसाय : पुरानालाई पछि पार्दै नयाँ कम्पनीहरू

काठमाडौं,भदौ २२ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू. २ अर्ब ७४ करोड बराबरको नयाँ व्यवसाय गरेका छन् । साउनमा ६ लाख २३ हजार ८४४

नुवाकोट शिवपुरी वडा नम्बर ६ को काङ्ग्रेस सभापतीमा माधव प्रसाद पाठक

नुवाकोट,भदौ २१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिका वडा नम्बर ६ को वडा सभापतीमा माधव प्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न वडा

गुल्मीमा सबै व्यवसाय खोल्ने निर्णय, थपियो निषेधाज्ञा

गुल्मी,भदौ २१ । गुल्मीमा जारी निषेधाज्ञालाई सबै पसल व्यवसाय खुल्ला गर्दै भदौं ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै सबैखाले पसल व्यवसाय

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पा,भदौ २१ । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० थवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय

भद्रुटार नेपाली काङ्ग्रेसको सभापतिमा मदु थापा

नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको सभापतिमा डिल्लीबहादुर थापा (मदु) चयन भएका छन्। यसअघि पनि अध्यक्ष थापाकै टीम कार्यसमितिमा रहेको थियोे। सोमबार भद्रुटारमा भएको १४