समाज

न्यून बिजकीकरणको समस्या समाधान गर्न प्लाई उद्योगीको माग

विराटनगर,असोज ७ । प्लाइऊड उद्योगीहरूले काठको न्यून बिजकीकरणको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । न्यून बिजकीकरणका कारण व्यापारीहरूले मार खेप्नुपरेको तथा लेखा राख्न समेत समस्या भइरहेको सम्बद्ध उद्योगीहरूले

धरानमा स्मार्ट बसपार्कको निर्माण कार्य शुरु, करीब ३० करोड खर्च लाग्ने अनुमान

धरान,असोज ७ । विगत दुई दशकदेखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माण कार्य शुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना शुरु

विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल

विराटनगर,असोज ७ । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर

दशैंको अग्रिम टिकट खुलाउने तयारी

मिति तय गर्न विभाग र यातायात व्यवसायीबीच छलफल हुँदै काठमाडौं,असोज ७ । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका

नुवाकोटको भद्रुटारमा मनोसामाजिक सुस्वास्थ्य तालिम सम्पन्न

नुवाकोट,असोज ६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा मानसिक तथा मनोसामजिक सुस्वास्थ्य तालिम सम्पन्न भएको छ। मंगलबारदेखि भद्रुटारको भद्रुटार स्वास्थ्य चौकीमा सुरु भएको तालिममा साविक भद्रुटार वडा नम्बर

प्रचण्ड र कांग्रेसको डिजाईनमा माधब नेपाल एमालेबाट अलगिए : पौडेल

पाल्पा,असोज ६ । नेकपा एमालेका उप महासचिव विष्णु पौडेलले एमालेबाट चोइटिएर गएको माधव नेपाल समूह केही महिना भित्रै माओवादी पार्टीसंग विलय हुने गृहकार्यमा रहेको आरोप लगाउनुभएको छ। नेकपा एमाले पाल्पाले

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत,असोज ६ । सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको

पहिरोका कारण गुल्मी शोकमा, तम्घासका पसल व्यवसाय बन्द

गुल्मी,असोज ६ । गुल्मीमा मंलवार राती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८

थप १४ सय ७८ जनामा संक्रमण पुष्टि, १६ सय निको

काठमाडौं, असोज ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ७८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८७ हजार ८ सय