समाज

चार वर्षमा ३३२ जनाको ज्यान गयो

प्युठान,साउन ७ । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रूपमा देखिन थालेको छ । बर्सेनि आत्महत्याका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,साउन ७ । सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ मात्र बढेको हो । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार १ लाख

बागमती सरकार ढल्यो, मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौंडा,साउन ७ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार ढलेको छ  । आइतबार बसेका प्रदेश सभा बैठकमा विश्‍वासको मत लिने तयारी गरेको बताइए पनि अन्तिम समयमा जम्कट्टेलले सभालाई

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने

काठमाडौं,साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि

राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवार : लिङ्देन

काठमाडौं,साउन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष

जनताको निराशा हटाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा

ओलीको बखान गर्दै देउवाले भने- ‘उनको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ’

काठमाडौं,साउन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमन्त्री केपी शर्मा ओलीको बखान गर्दै ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने बताएका छन् ।   देउवाले ओली मिहिनेती, अध्ययनशील

प्रधानमन्त्री ओलीलाई दुईतिहाइ सांसदले दिए विश्वासको मत

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुईतिहाइ सांसदले विश्वासको मत दिएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए ।