समाज

कोशी कोरिडोर २२० केभी प्रसारण लाइन : पहिलो प्याकेजको निर्माण सम्पन्न

काठमाडौं,असोज २१ । कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज (खण्ड) को निर्माण सम्पन्न भएको छ । उक्त आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको प्रसारण लाइनको

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

काठमाडौं,असोज २१ । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समन्वयमा गरिने

काठमाडौं,असोज २१ । भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह

काठमाडौं,असोज २१ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एसीसी) पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन् ।

माओवादी केन्द्रले टुङग्यायो मन्त्रीको नाम

काठमाडौं,असोज २० । माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जाने छन्। यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय

झोरका कुशल बने दुई पटक ‘म्यान अफ द म्याच’

तस्बिर श्रोत: सौगात घिमिरे काठमाडौं,असोज २० । टोखा नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको टोलस्तरीय फुटबल कपमा दुई खेल सम्पन्न भएको छ। बुधबार सम्पन्न वडा नम्बर २ र वडा

नुवाकोट शिवपुरीको समुन्द्रा माबिद्वारा दशै विशेष शुभकामना आदानप्रदान

नुवाकोट,असोज २० । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माध्यमिक विद्यालयले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा शिवपुरी

बुद्धभूमीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै, २० लाख आवेदकको खाली हात

काठमाडौं,असोज २० । बुद्धभुमि नेपाल हाइड्रोपावरले खोलेको साधारण शेयर शुक्रबार बाँडफाँट गर्ने भएको छ । गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको खोलेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता

टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्स–रे सेवा’ सुरु

काठमाडौं, असोज २० । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत गर्ने भएको छ । टोखा नगरपालिका–२ मा सञ्चालित उक्त केन्द्रले यही असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो