समाज

प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन

प्युठान,असोज २४ । प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ। शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री,

जमुनाहा नाकामा कुकुर परिचालन

बाँके,असोज २६। चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु

किसानले पाएनन् उखुको भुक्तानी

काठमाडौं,असोज २४ ।उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति

काठमाडौं,असोज २४ । नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू. ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको

स्टार्टअप व्यवसायलाई प्रोत्साहन : सरकार कार्यविधिमै अलमलियो, द्विविधा अझै हटेन

काठमाडौं,असोज २४ । करीब १ दशकदेखिका बजेटमा स्टार्टअप व्यवसाय गर्न खोज्नेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने घोषणा गर्दै आएको सरकार अझै पनि कार्यविधिमा रुमलिइरहेको छ । छिमेकी मुलुक भारतको सिको गर्दै

सरकारी कम्पनीले बेच्यो रू. १ करोडभन्दा बढीको खसीबोका

काठमाडौं,असोज २४ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै रू. १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार

कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

काठमाडौं,असोज २४ । कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले

सहिद स्मारक सी डिभिजन लिग छनोटः भक्तपुरलाई पराजित गर्दै नुवाकोट युनाइटेड फाइनलमा

काठमाडाैँ,असोज २३ । सहिद स्मारक सी डिभिजन लिग छनौट खेल अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नुवाकोट युनाईटेड फुटबल क्लब विजयी भएको छ । जीतसँगै नुवाकोट युनाईटेड फाईनलमा प्रवेश गरेको छ

फाइलमा होइन, योजनामा लगानी बढाउनु अपरिहार्य : अर्थमन्त्री शर्मा

काठमाडौं,असोज २४ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउन अपरिहार्य भएको बताएका छन् ।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) ले शनिवार राजधानीमा गरेको कार्यक्रममा