समाज

राष्ट्रपति भण्डारीद्वारा नेपाली फुटबल टोलीलाई बधाई

काठमाडौं,२९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन। राष्ट्रपति भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएका हुन

नुवाकोटमा पनि हराउँदै दसैं संस्कृति

काठमाडौं,असोज २८ । देशभर यसवर्ष पनि दसैं  मनाइदैछ। तिथि मिति पात्रो अनुसार असोज २१ बाट दसैं आरम्भ भएको हो । गतबर्ष भने यस समय दसैंको सुरुवात भएको थिएन । तर, यसबर्ष भने

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली,असोज २८ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश

जापानमा प्रतिनिधिसभा विघटन

एजेन्सी,असोज २८ । जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीबार बसेको

कोरोना अपडेट: थप ३९८ जना सङ्क्रमित, ८०४ निको ८ को मृत्यु

काठमाडौं, असोज २८ । नेपालमा पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । कुल तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

गुल्मी,असोज २८ । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ

रुपन्देही,असोज २८ । रुपन्देही प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका

साफपछि नेपाली टोलीसँग अलग हुँदै अब्दुल्लाह

काठमाडौं,असोज २८ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन्। बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका

साफ च्याम्पियनसीप : फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं,असोज २८ । साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार