समाज

सरकारको नेतृत्व गर्न नेपाली काङ्ग्रेस अनुभवी पार्टी- डाक्टर महत

नुवाकोट,कात्तिक १५ । नेपाल सरकारको नेतृत्व गर्नलाई नेपाली काङ्ग्रेस अनुभवी पार्टी भएकोले जनताको माग र नेकपा एमाले बाहेकका पार्टीहरुको अनुरोधमा काङग्रेसले सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले

सरकार जनताको हितमा लागिपरेको छ- अर्थमन्त्री शर्मा

नुवाकोट, कात्तिक १५ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान गठबन्धन सरकार जनताको हितमा लागिपरेको बताएका छन् । सोमबार जिल्लाको ककनीमा आयोजित वडा कार्यालय भवन समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली

थप ५ सय ३३ जना संक्रमित, मृत्यु संख्या ९

काठमाडौं,कात्तिक १५। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

प्युठानमा मोटरसाइकलको ठक्कर दिदाँ एक महिला घाइते

प्युठान,कात्तिक १५ । प्युठान नगरपालिका ७ बाग्दुलामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । लु२२प ८५०८ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो १२ बजेको समयमा गौमुखी गाउँपालिका ३ कि महिलालाई ठक्कर

मन्त्री झाक्रिकाे स्वास्थ्यमा सुधार

काठमाडौं,कात्तिक १५ । स्वास्थ्यमा केही समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना हुनुभएकी माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वास्थ्यमा सुधार आएकाे छ । रुघाखोकी ,ज्वराे,निमाेनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकि

बैंक लुट्ने क्रममा प्रहरी र लुटेराबीच झडप : २५ को मृत्यु

एजेन्सी, कात्तिक १५ । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

काठमाडौं,कात्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आचर्यले सोमबार बसेको प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले

सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं,कात्तिक १५ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छिन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं,कात्तिक १५ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सयले बढेको हो । नेपाल राष्ट्र