समाज

सुर्खेतमा तरकारी बोकेको जीप दुर्घटना, एकको मृत्यु

सुर्खेत,कात्तिक १८ । तरकारी बोकेको जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै आज विहान दुर्घटना भएको

मादल घन्केपछि देउसिरे भाका

काठमाडौं,कात्तिक १८ । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने

नगर प्रमुख अधिकारीले गरे टोखा २ नम्बरको वडा भवन शिलान्यास

काठमाडौं,कात्तिक १८ । टाेखा नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन शिलान्यास भएको छ। बुधबार एक समारोहका बीच टोखा नगर प्रमुख प्रकाश अधिकारी र सोही वडाका अध्यक्ष दीपकराज जोशीले

चीन सरकारद्वारा १६ लाख मात्रा भेरोसेल खोप हस्तान्तरण

काठमाडौं,कात्तिक १८ । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ ।  बुधवार काठमाडौं आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत

अतिविपन्न परिवारलाई १० हजार बाँड्ने कार्यविधि जारी

काठमाडौं,कात्तिक १८ । कोभिड–१९ बाट प्रभावित अतिविपत्र परिवारलाई १० हजार दिने सरकारी निर्णयको कार्यविधि तयार पारी सरकारले जारी गरेको छ । प्रतिस्थापन विधेयकमार्फत सरकारले कोरोना महामारीबाट प्रभावित अतिविपत्र परिवारलाई १०

भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग

काठमाडौं,कात्तिक १८ । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला

एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

काठमाडौं,कात्तिक १८ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग

मन्त्री झाक्री अस्पतालवाट डिस्चार्ज

काठमाडौं,कात्तिक १८ । शहरी विकास मन्त्री रामकुमारी झाक्री अस्पतालवाट डिस्चार्ज हुनुभएको छ। छातीमा निमोनिया संक्रमण भई एक हप्तादेखि वीर अस्पताल काठमाडौमा उपचार पश्चात वुधवार साझँ मन्त्री झाक्रि अस्पतालवाट डिस्चार्ज हुनुभएको

चाडपर्वमा प्याज सधैं महँगो

काठमाडौं,कात्तिक १८ । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी