समाज

महाधिवेशन तयारीमा काँगेस बैठक

काठमाडौं,कात्तिक २४ । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको

चित्लाङ–थानकोट सडकमा सवारी आवागमन कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द

मकवानपुर,कात्तिक २४ । गत दशैं अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।  मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले

भारतमा कोरोना संक्रमितहरुको संख्या ९ महीनापछिकै सवैभन्दा कम

नयाँदिल्ली,कात्तिक २४ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या नौ महीना पछिकै सबभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ संक्रमित

तीन ओटा कम्पनीमा टुक्रिदैं जीई

एजेन्सी,कात्तिक २४ । अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल इलेक्ट्रिक (जीई)  तीन ओटा फरक एकाईमा टुक्रिने भएको छ ।  उड्ययन, स्वास्थ्य हेरचाह र ऊर्जामा केन्द्रीत हुनका लागि जीई तीन ओटा छुट्टाछुट्टै कम्पनीमा

प्यूठान क्रिकेट संघ गठन

प्यूठान,कात्तिक २३ । प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको

समाजवादी प्रेस सगंठन कपिलवस्तुको संयोजकमा चन्द्रकान्त न्यौपाने चयन

कपिलवस्तु,कात्तिक २३ । ब्यवसायीक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको

कोरोना अपडेट: थप ५ सय संक्रमित, ४ सय निको

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको

प्यूठानमा जनगणनाको तयारी पूरा, खटिए ३२० जना गणक

प्युठान,कात्तिक २३ । जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ। ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२औं जनगणनाको प्यूठानमा पनि  तयारी पूरा भएको जिल्ला जनगणना

विराटनगर कारागारमा झडप, ६ जना कैदीबन्दी घाइते

विराटनगर,कात्तिक २३ । विराटनगर कारागारमा दुई पक्षबीच  झडप हुँदा ६ जना  कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरु बीच मंगलबार बिहान दोहोरो झडप भएको