काठमाडौं,साउन ११ । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । बैठकले राष्ट्रिय योजना
दोहा(कतार) साउन १० । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सर्वसम्मतिले नेतृत्व चयन गर्दै सकिएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रवार डल्लाह ड्राइभिङ सेन्टर दोहामा उद्घाटन
नुवाकोट,साउन १०। त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए ।
मकवानपुर,साउन १० । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ बगेरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । बागमती खोलाको बिच बगरमा खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी २५ वर्षीय पुरुषको शव
काठमाडौं, साउन १० । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ । बिहीबार केएमसीले विज्ञप्तिमार्फत पाइलट
गोरखा,साउन १० । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ । २०८१-०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र
नुवाकोट,साउन १० । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ काफलडाडामा गएराती भएको आगलागीमा परि भैंसी र बाख्रा जलेर मृत्यु भएको छ। चट्याङ परि विद्युत सट हुँदा स्थानीय राजाराम पाठकको पशुचौपाया
काठमाडौँ,साउन १० । आज दुई बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार नियमति बैठक बस्न लागिएको हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । छलफलमा विभिन्न देशका
नुवाकोट,साउन १० । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)