काठमाडौं,कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन
स्कटल्यान्ड, कात्तिक २५ । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना
काठमाडौं,कात्तिक २५ । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औं शृंखलाको मुख्य गणनाकार्य बिहीवार (कात्तिक २५) गतेबाट शुरु हुँदैछ । यो गणना आगामी मंसिर ९ गतेसम्म जारी रहने
काठमाडौं,कात्तिक २५ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य
काठमाडौं,कात्तिक २५ । चालू आर्थिक वर्षको चौथो महीना चलिरहँदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैबिच विकास बैंक समूहबाट हालसम्म पाँच ओटा कम्पनीहरुले
काठमाडौं,कात्तिक २५ । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधवार सम्पन्न
काठमाडौँ,कात्तिक २४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भैरहेको पछिल्लो अवस्थामा
काठमाडौं,कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यस्तै
नुवाकोट, कात्तिक २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारको पुलमुनी एक महिलाको शव फेला परेको छ। बुधबार बिहान पुल आवातजावत गर्ने पैदलयात्रुले पक्की पुलमुनी मानव शव