समाज

थप ३ सय ७७ संक्रमित थप, १७० निको

काठमाडौं, कात्तिक ३० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको

नेकपाको बन्दले प्यूठानको जनजीवन प्रभावित

प्युठान,कात्तिक ३० । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्यूठानमा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् । बन्दका कारण जिल्लामा चल्ने

आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

सिन्ह्वा,कात्तिक ३० । बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

मुगुको गमगढी बजारमा आगलागी, २० घर जलेर नष्ट्र

काठमाडौँ,कात्तिक ३० । मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २० घर जलेर नष्ट भएका छन् । काठैकाठका घर र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको

कांग्रेसले तोक्यो सभापतिका लागि उम्मेदवारी शुल्क

काठमाडौं,कात्तिक ३० । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम : उद्यमीलाई विशेष प्रशिक्षण

काठमाडौं,कात्तिक ३० । ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रमअन्तर्गत उद्यमीहरूलाई विशेष प्रशिक्षण दिइएको छ । छनोटमा परेका स्टार्टअप उद्यमीहरूलाई ‘मार्केटिङ र ब्रान्डिङ’का बारेमा नेपाल उद्योग वाणिज्य महासंघमा सोमवार

अब कफिखेतीको पनि बीमा

काठमाडौं,कात्तिक ३०। अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले

जाडोमा बढ्दै छालाको समस्या

काठमाडौं,कात्तिक ३० । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो

चालक अनुमतिपत्रका लागि आवेदन दिने तीन सातामा चार लाख

काठमाडौं,कात्तिक ३० । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो ।