समाज

नेपाली बैंकलाई पहिलोपटक क्षेत्रीय अवार्ड

एनएमबी बन्यो बैंक अफ दि इयर एशिया काठमाडौं,मंसिर १६ । नेपाली बैंकले पहिलोपटक क्षेत्रीय अवार्ड प्राप्त गरेको छ । एनएमबी बैंकले एशियाकै उत्कृष्ट अर्थात् बैंक अफ दि इयर एशिया–२०२१ अवार्ड

रू. १ खर्ब ७१ अर्ब बक्यौता कर उठेन

काठमाडौं,मंसिर १६ । सरकारले रू. १ खर्ब ७१ अर्बभन्दा बढी बक्यौता कर उठाउन सकेको छैन । करदाता कार्यालयले निर्धारण गरेको करमा चित्त नबुझेर करदाताहरू अदालत जाँदा र समयमै करदाताले तिर्न

रेलवे अध्यादेश–२०७८ जारी : रेल चलाउन बजेटको पर्खाइ

काठमाडौं,मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान  रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,मंसिर १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण सामान्य अवस्थातर्फ आएकाले आर्थिक पुनरुत्थान नै सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल दोस्रो चरणको आर्थिक सुधारको क्रममा रहेको भन्दै उहाँले

काङ्ग्रेसको वाग्मती प्रदेश सभापतिमा पाैडेल समूहबाट केसी उम्मेदवार

काठमाडाैँ,मंसिर १५ । नेपाली कांग्रेसको वाग्मती प्रदेशको सभापतिमा नुवाकोटका काङ्ग्रेस नेता तथा पूर्व सभापति जगदिश्वरनरसिंह केसी उम्मेदवार हुने भएका छन । उनी काङ्ग्रेसको पाैडल समूहका तर्फबाट उम्मेदवार हुन लागेका हुन

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

काठमाडौँ,मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार ६ वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी जाने

रूपन्देही,मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी जाने भएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन गर्न लागि राष्ट्रपति लुम्बिनी जान लागेकी हुन् ।

बागलुङ गलकोटमा ९५ जनाले गरे रक्तदान

बागलुङ,मंसिर १५ । बागलुङको गलकोट नगरपालिका – ३ , हटिया बजारमा स्थानीय रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटी बागलुङको  प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ९५ ले रक्तदान

विप्लव नेतृत्वको नेकपा फुट्यो, जन्मियो नेकपा (क्रान्तिकारी) पार्टी

काठमाडौं,मंसिर १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी) राखिएको छ। नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ