समाज

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,मंसिर १९ । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ की ४५ वर्षीया महिला रहेकी छिन। उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु

काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन : दोस्रो पटकको मतदान सकियो, चुनाव जित्नेमा बानियाँ विश्वस्त

मकवानपुर,मंसिर १९ । नेपाली कांग्रेसको वाग्मती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचन सकिएको छ । निर्वाचनमा २०२५ मत खसेको छ । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा

दलहरूलाई स्वास्थ्यमन्त्री बिरोध खतिवडाको आग्रहः चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो, अब खोप लिएर जानुस्

काठमाडौँ,मंसिर १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राजनीतिक दलहरूलाई खोप लिएर मतदाताकहाँ जानका लागि आग्रह गरेका छन् । चुनावका बेला पर्चा लिएर भोट माग्न जनताकहाँ गएका राजनीतिक दलहरूले जनता

काङ्ग्रेस वाग्मती प्रदेश सभापतिको दोस्रो चरणको मतगणना शुरू

हेटौंडा,मंसिर १९ । कांग्रेस बागमती प्रदेश सभापतिको लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। आइतबार साँझ साढे ६ बजेबाट मतगणना शुरू भएको हो।वन विज्ञान अध्ययन संस्थानको भवनमा कडा

थप २ सय ५ जना संक्रमित, ४ सय ३६ जना संक्रमणमुक्त

काठमाडौं,मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य

नक्कली पिसिआर रिपोर्टकाण्ड : गंगालालका प्रयोगशाला प्रमुख जागिरबाट निष्कासित

काठमाडौं,मंसिर १९ । नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोप लागेका गंगालाल हृदय रोग केन्द्रका बरिष्ठ ल्याब टेक्नीसियन तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिरबाट निष्कासन गरिएको छ । यादवले नक्कली पिसिआर

नेपाली सेनाद्धारा सिद्धबाबाका बिद्यार्थीलाई एनसिसी तालिम

गुल्मी,मंसिर १९ । विद्यालयमा किताबी ज्ञानका अलबा बिद्यार्थीहरुलाई अन्य ज्ञानको बारेमा पनि तालिम तथा जानकारी दिन थालिएको छ । नेपाली सेनाले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिद्यालयमा पढ्ने

आगामी चुनावमा एमाले भन्दा एकीकृत समाजवादी ठूलो दल बन्छ : खतिवडा

काठमाडौं,मंसिर १९ । नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गरेका छन् । आइतबार काभ्रेको रोशी

सुन तोलाको ९२ हजारमा कारोबार

काठमाडौँ,मङ्सिर १९ । सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको छ । सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको हो । अघिल्लो दिन प्रतितोला