समाज

लागूऔषध मुद्दामा पक्राउ परेका कैदीको मृत्यु

झापा,साउन १७ । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । यही साउन

लाङटाङ एफएमले मनायो वार्षिकोत्सव

रसुवा,साउन १७ । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालको दशौँ वार्षिक साधारणसभाका अवसरमा रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार ‘कान्तिपुर’का रसुवा संवाददाता बलराम घिमिरेलाई प्रदान गरिएको छ । रसुवा जिल्लाकै पहिलो

नुवाकोटको तारकेश्वरमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट,साउन १७ । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो

बाइस वर्षदेखि गरिबी निवारण कोषको साठी करोड रुपियाँ अलपत्र

बैतडी,साउन १७ । बैतडीमा गरिबी निवारण कोषको ६० करोडभन्दा बढी रुपियाँ अलपत्र परेको छ । स्थानीय तहले गरिबी निवारणको घुम्ती कोष परिचालनसम्बन्धी मापदण्ड बनाउन नसक्दा जिल्लाका एक हजार दुई सय

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौ,साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने

दमौली सबस्टेशन निर्माण : भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङसँग सम्झौता

काठमाडौं,साउन १७ । मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको एमसीए-नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको

नुवाकोटको भद्रुटारमा बाढी र पहिरोको वितण्डा, सयौँ रोपनी धानखेत नष्ट

नुवाकोट,साउन १७ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले वितण्डा मच्चाएको छ । मंगलबार राति वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक

दशैंतिहारमा चिनी अभाव हुने त होइन ?

काठमाडौं,साउन १७ । सरकारले यस वर्षको दशैं र तिहारलाई लक्षित गरेर भारतबाट चिनी ल्याउने प्रक्रिया अघि नबढाउँदा त्यसबेला चिनीको मूल्य आकाशिने सम्भावना बढेको छ ।  मुलत: निजीक्षेत्रले बजारमा चिनी आपूर्ति

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,साउन १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजै राती देखि लागू हुने गरि निगमले पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा