काठमाडौ,साउन २२ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।
गुल्मी,साउन २२ । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर
काठमाडौं,साउन २२ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १
काठमाडौ,साउन २२ । गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको
नुवाकोट,साउन २२ । विसं २०७६ देखि सुरू भएको राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई सेवासँग आबद्धता गर्न नसक्दा ६ वर्षसम्म उपयोगहीन भएपछि सरकारले सामाजिक सुरक्षा भत्ता लिन आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौ,साउन २२ । झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले पद त्याग गर्दै देश छाडेकी छिन । बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा
नवलपरासी,साउन २२ । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि
काठमाडौँ,साउन २२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मनसुन थप सक्रिय भएको छ। महाशाखाले हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा रातिदेखि नै वर्षा
ढाका,साउन २२ । एक पटक शेख हसिनाले बङ्गलादेशलाई सैन्य शासनबाट बचाउन मद्दत गरेकी थिइन् तर सोमबार ढाकास्थित उनको दरबारमा प्रदर्शनकारीले आक्रमण गरेपछि उनको लामो शासन अचानक अन्त्य भएको छ । उनको