समाज

विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

काभ्रेपलाञ्चोक,साउन २८ । जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको

मान्छेको औषधी खुवाएर हात्ती टिबीमुक्त

नारायणगढ,साउन २८ । हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो ।  उपचार

पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमा बनाउन भारत सकारात्मक

काठमाडौ,साउन २८ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माण अनुदानमा बनाउन भारतीय पक्ष सकारात्मक रहेको छ ।   बिम्स्टेक सम्मेलनमा भाग लिन भारत गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले

ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते

नारायणगढ, साउन २८ । पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राती २ः३५ बजेको

पेरिस ओलम्पिक सम्पन्न,महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी ७९औँ स्थानमा

काठमाडौं,साउन २८। पेरिस ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न  भएको छ । ओलम्पिक अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् । यससँगै ओलम्पिकमा

बागलुङमा झोलुङ्गे पुलले बढाए पर्यटक

ढोरपाटन (बागलुङ),साउन २८ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा

मुग्लिन–पोखरा सडक पूर्वीखण्ड : एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र

दमौली (तनहुँ),साउन २८ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म

इन्टरनेट सेवा ब्यान्डविथबापतको १ अर्ब  रुपैयाँ अझै बुझाउन बाँकी

काठमाडौं,साउन २८ । इन्टरनेट सेवाप्रदायकहरूले ब्यान्डविथबापतको १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भारतीय कम्पनीहरूलाई महीनौंदेखि बुझाएका छैनन् ।  सरकार र इन्टरनेट प्रदायकबीच कर विवादका कारण डेढ वर्षदेखि धेरैजसो कम्पनीले विदेशी मुद्रा

सोमबार देशभरका विभिन्न स्थानमा हुने छ भारी वर्षा

काठमाडौ,साउन २८ । देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि