समाज

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

चितवन,भदौ १९ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

काठमाडौं,भदौ १९ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि

भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

कोलकाता,भदौ १८ । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।  अगस्ट ९

दश लाखका चाँदीका गहनासहित युवक पक्राउ

सिरहा,भदौ १८ । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानले आइतबार

एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीद्वारा कांग्रेस–एमाले सहकार्यबारे ब्रिफिङ

काठमाडौ,भदौ १८ । नेकपा (एमाले) को मंगलबार दिउँसो बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गरेका छन् ।  एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद

प्रचण्डलाई सांसदको प्रश्न: मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

काठमाडौ,भदौ १८ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबारको राष्ट्रिय

अर्घाखाँचीमा झरना खोलाले बगाउँदा दुई बेपत्ता

अर्घाखाँची,भदौ १८ । झरना छहरा खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन् । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटीलाई खोलाले बगाउँदा

अत्यधिक रिपोर्ट परेपछि फेसबुकले डिलिट गर्‍यो बालेनको स्टाटस

काठमाडौ,भदौ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ। मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले धेरै मानिसले

झाडापखालाको समयमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

बाँके,भदौ १८ । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले