समाज

‘गठबन्धनको भावनाविपरीत बोल्दिनँ’

काठमाडौं,भदौ २४ । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु

जेनेभा,भदौ २४ । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि

पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ,भदौ २४ । धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।  प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार भारी वर्षासँगै आएको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध

बन्दीपुर केबलकार १५ दिन बन्द

तनहुँ,भदौ २४ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते सोमबार

‘समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन’

काठमाडौँ,भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् । वर्तमान संविधानको मूल उद्देश्य जीवित

तोलामा १०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, भदौ २४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ

डा. हरिहरदेव पन्त नवौं स्मृति दिवस : स्व. पन्त र लघुवित्तको योगदानको चर्चा, पुरस्कार वितरण

काठमाडौं,भदौ २४ । मुलुकको आर्थिक–सामाजिक उत्थानमा लघुवित्त निर्विकल्प माध्यम भएको सरोकारवालाले बताएका छन् । आइतवार काठमाडौंमा आयोजित डा. हरिहरदेव नवौं स्मृति दिवस समारोेहमा विज्ञ एवं सरोकारवालाले लघुवित्तमार्फत विपन्न वर्गका नागरिकको

गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग

काठमाडौं,भदौ २४ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता

थपिएको म्याद पनि सकियो, तर अस्पताल बनेन

दमौली,भदौ २४ । तनहुँको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो । देवघाट–५ मा