समाज

सुवासकाे नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौ,भदौ २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।  बुधवार एमाले पार्टी केन्द्रीय

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

गाजापटी,भदौ २६ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको

अर्घाखाँचीमा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते

अर्घाखाँची,भदौ २६ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप शीतगङ्गा

कृषि विकास बैंकको संचालक हेरफेर

काठमाडौं,भदौ २६ । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव दीर्घराज मैनाली बैंकको संचालकमा नियुक्ति भएका हुन् । गत भदौ २० गते बसेको मन्त्रिपरिषदको

सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला कति पुग्यो ?

काठमाडौं,भदौ २६ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भएको छ । योसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख

खोल्सोले बगाएर बालिकाको मृत्यु

मकवानपुर,भदौ २६ । मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ८ सिमपानी गुरुङडाँडाकी रितिका भन्ने रन्जिता गुरुङको मङ्गलबार

‘रसिद लाइसेन्स’ अब ‘स्मार्ट लाइसेन्स’

काठमाडौ,भदौ २६ । अन्ततः ‘स्मार्ट लाइसेन्स’ ‘रसिद लाइसेन्स’ मा परिणत भएको छ । २०७२ सालेदेखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट दिन थालिएको तर कहिल्यै माग अनुसार दिन नसकिएको सवारीचालक अनुमतिपत्रको विकल्पमा

मौसम: चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौ,भदौ २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको 

पानीमा भेटियो कोलिफर्म

काठमाडौ,भदौ २६ । काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव