समाज

पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं,भदौ २८। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ

दक्षिण एसियालाई रेलमार्गले जोड्न एडिबीले सघाउने

काठमाडौं,भदौ २८ । दक्षिण एसियाली देशहरूलाई रेलमार्गबाट जोड्न सघाउने योजना प्राथमिकतामा रहेको एसियाली विकास बैंक (एडिबी)का एक उच्च अधिकारीले बताएका छन् । विहिवारबाट शुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै बैकको

तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माण कार्य शुरू, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं,भदौ २८ । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी मार्फत २२ दशमलव ५ मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माणकार्य शुरू भएको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक

अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौ,भदौ २७ । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लागू औषध कारोबार कसुरमा पूर्व सांसद ढाकाकुमार पक्राउ

कास्की,भदौ २७ । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।  श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको

दुई दिने ‘नेपाल पूर्वाधार सम्मेलन’ सुरु

काठमाडौं,भदौ २७ । आजदेखि दुई दिने नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा विश्वका विभिन्नन मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट,

दशैँका लागि अग्रिम टिकट बुकिङ : यस्तो छ तयारी ?

काठमाडौं,भदौ २७ । नेपालीहरूको महान पर्व दशैँ आउन अब एक महिना पनि बाँकी छैन । आगामी असोज २६ गते यस वर्षको दशैँको मुख्य दिन अर्थात् टिका रहेको छ । घटस्थापनादेखि

पेरूका पूर्व राष्ट्रपति फुजिमोरीको निधन

लिमा,भदौ २७ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,”

विमानस्थलमा खादा र माला प्रयोग नगर्न आग्रह

काठमाडौँ, भदौ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण