समाज

सुनको मूल्य हालसम्मकै महँगो, बनायो फेरि ऐतिहासिक रेकर्ड

काठमाडौं,भदौ ३० । सुनको मूल्यले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज प्रतितोला १ लाख ५६ हजार

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का गएको छ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास  केन्द्रबिन्दु भई  ४.६ रेक्टर स्केलको भूकम्प गएको  छ ।  खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन

आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने

काठमाडौ,भदौ ३० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

काठमाडौ,भदौ ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।  विगतमा शिक्षा दिवसको दिन

विद्युत् अभावमा दुई अर्बको लगानी भएको कम्पनीको उत्पादन शुरू भएन

जलेश्वर (महोत्तरी),भदौ ३० । महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि्रजले विद्युत्को अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन ।  आइएमई ग्रुपको नेतृत्व

दशैँअघि नै हुलाकी राजमार्ग गोपिगञ्ज-बेलाटारी सडक निर्माण सम्पन्न हुने

नवलपरासी (सुस्ता पश्चिम),भदौ ३० । हुलाकी राजमार्गको गोपिगञ्ज-बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माणको काम दशैं अघिनै सम्पन्न हुने भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र हुलाकी राजमार्ग

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ दैनिक कमाउछन २० हजार रुपैयाँ

रामपुर (पाल्पा),भदौ ३० । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ

चितवनमा असोज १ गतेदेखि ‘पर्व मेला’ को तयारी

चितवन,भदौ ३० । असोज १ गतेदेखि चितवन प्रर्दशनी केन्द्रमा ‘पर्व मेला’ तथा ‘काडा अटो शो २०८१’ हुने भएको छ । चाडबाडलाई लक्षित गर्दै हरेक वर्ष आयोजना हुने म‍ेला यसवर्ष चितवन प्रर्दशनी

प्रधानमन्त्रीले गरे लेमन ट्रि प्रिमियर होटल, २ अर्ब ७० करोडमा बनेको होटलमा यस्ता छन् सुविधा ?

काठमाडौं,भदौ ३०। राजधानीको बूढानिलकण्ठमा २ अर्ब ७० करोड रुपैयाँ लगानीमा तयार पारिएको ‘लेमन ट्रि प्रिमियर’ होटल पूर्ण सञ्चालनमा आएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले ‘लेमन ट्रि प्रिमियर’को चेन नेपाल भित्र्याएको