समाचार

मङ्सिर ७ मा राष्ट्रिय कफी दिवस: भृकुटीमण्डपमा कफी प्रदर्शनी हुने

काठमाडौं,मंसिर ५ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’

एनसेलले नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजन गर्ने

काठमाण्डौं,मंसिर ५ । एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच नेपाल प्रिमियर लिग( एनपीएल २०२४) को ‘पावर्ड बाई’प्रायोजन  एनसेलले गर्ने साझेदारी भएको छ ।  सिद्धार्थ बैंकले टाइटल स्पोन्सर गरेको व्यावसायिक

युक्रेनले छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

मस्को,मंसिर ४ । रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न

डडेलधुरा जिप दुर्घटना: दुई महिलाको मृत्यु, ७ घाइते

डडेल्धुरा,मंसिर ५ । दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा जिप दुर्घटना हुँदा दुईजना महिलाको घटना स्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको डडेलधुरा जिल्लामा पर्ने परशुराम नगरपालिका-९ लिप्नामा

प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट

काठमाडौ,मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालनमा

काठमाडौ,मंसिर ४ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौ,मंसिर ४ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र बोगटीले प्रसाईँलाई भक्तपुरस्थित निवासबाट मङ्गलबार पक्राउ गरिएको

दार्चुलामा एक किलो नुनको ११० रुपियाँ

दार्चुला, मङ्सिर ४ । दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु

रुकुममा दीपाले गरिन् श्रीमानको हत्या

रुकुम,मंसिर ४ । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दीपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको