समाचार

दसैँमा चलचित्र जुधाइँदै

काठमाडौँ, असोज २० । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ?  त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो

काउली उत्पादनले घरखर्च चलाउन सहज

दिपायल (डोटी),असोज २० । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य

बाढीपहिरोमा २३९ जनाको मृत्यु, पीडितलाई महामारीको चिन्ता, घरमै पुगेर राहत वितरण

काठमाडौँ,असोज २० । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह

झोरका एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

झोर,असोज २० । टाेखा नगरपालिका वडा नम्बर १ ले आफ्नो सेवा क्षेत्रका २०८० सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ। शनिबार बौडेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको  आयाेजना गर्दै वडाले

हेटौँडा–काठमाडौँ सडक आइतबारबाट सञ्चालन हुने

हेटौंडा,असोज १९ । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ ।  हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी

बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्ला,असोज १९ । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप आज

‘बाढीपहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ’

काठमाडौं, असोज १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् । फास्ट फुड एशोसिएसन नेपालले आज आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले

झुन्डिएको अवस्थामा शव भेटियो

धनकुटा,असोज १९ । छथरजोरपाटी गाउँपालिकामा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका–१ हातिखर्क बस्ने वर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ

कतारसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौ,असोज १९ । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्यालेन्जको सेमिफाइनलमा कतारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालको पुरुष टोली कतारसँग ३३–० को स्कोरमा