समाचार

एसिया छनोटको तालिका सार्वजनिक

काठमाडौं,चैत २७ । आइसिसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

पर्सा,चैत २७ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं,चैत २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक बर्ष

नुवाकोटको साततले दरबारमा सिँढी निर्माण सुरु

नुवाकोट,चैत २७ । नुवाकोटको ऐतिहासिक स्थल साततले दरबार पुग्ने पैदलमार्ग निर्माण सुरु गरिएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले मंगलबार शिलान्यास गरेर निर्माण सुरु गरेका हुन्। उनले बहुवर्षीय कार्यक्रमअन्तर्गत निर्माण सुरु

माउन्टेन गाइडलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

काठमाडौं,चैत २७ । उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड’ माउन्टेन गाईडलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको छ । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने

अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट

अछाम,चैत २६ । अछाममा आगलागी भएको छ । अछामको बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको हो । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित

राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री ओली

काठमाडौं,चैत २६ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनको

मन्त्रिपरिषद बैठकका पछिल्ला १३ निर्णयहरु केके हुन् ?

काठमाडौं,चैत २६ । चैत २५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । मंगलबार पत्रकार सम्मलेन गर्दै बैठक १३ वटा निर्णय सार्वजनिक गरिएको छ । निर्णयानुसार बिहीबार