समाचार

सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोडको क्षति

सर्लाही, कात्तिक १७ । सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट

कात्तिक शुक्ल प्रतिपदा : म्हः (आत्म) पूजा

काठमाडौ,कात्तिक १७ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन्

भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा

काठमाडौ,कात्तिक १७ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम

अम्बा विक्री गरेर तिहार खर्चको जोहो

गुल्मी,कात्तिक १७ । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू ।  घरको आर्थिक अवस्था कमजोर बनेका

बागमती प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

बागमती,कात्तिक १७ । बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक

महिलामाथि टिप्पणीप्रति ह्यारिसद्वारा ट्रम्पको आलोचना, दिमागी परीक्षण गर्न ह्यारिसलाई ट्रम्पको चुनौती

लस भेगास,कात्तिक १७ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।  अमेरिकाको राष्ट्रपतीय

साहित्यकार सरोज ओलीको निधन

झापा,कात्तिक १६ । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो ।

एमाले कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा. मानन्धर सिफारिस

किर्तिपुर,कात्तिक १६ । नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।  एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा.

माडीले बगाउँदा दुई जनाको मृत्यु

प्युठान,कात्तिक १६ । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक  दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५