समाचार

मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

दमौली (तनहुँ),कात्तिक १८ । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवद्र्धन गर्न लागेको

मध्य इजरायलमा आक्रमणबाट १९ जना घाइते

जेरुसलेम, कात्तिक १८ । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान जानकारी दिएको

पिकअप दुर्घटनामा देउसी भैलो खेल्न हिँडेका १० जना घाइते

नवलपरासी,कात्तिक १७ । नवलपरासीको सुस्ता गाउँपालिका-३ विगेपको भित्रि सडकखण्डमा देउसे भैलिनी लिएर गइरहेको पिकअप गाडी अनियन्त्रित भएर सडकछेउ पल्टँदा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा नवलपरासीको सुस्ता-२ गुदारिया बस्ने

स्पेनको बाढी प्रभावित क्षेत्रमा थप १० हजार सैनिक परिचालन

एएफपी,कात्तिक १७ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् ।  भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी

भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु

कपिलवस्तु,कात्तिक १७ । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन

कार्तिक शुक्ल प्रतिपदाः विधिपूर्वक गाई पूजा सम्पन्न

काठमाडौँ,कात्तिक १७ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका

अध्यक्ष नेपाल भेनेजुयला प्रस्थान

काठमाडौ,कात्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार  भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो

प्रधानमन्त्रीद्वारा नेपाल संवतको नयाँ वर्षको शुभकामना

काठमाडौँ,कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन् । नेपाल संवतको नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै

सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोडको क्षति

सर्लाही, कात्तिक १७ । सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट