रुपन्देही,बैशाख-१९ । रुपन्देहीको तिनाउ गाउँपालिका–३ दोभानको ड्यामसाइडस्थित तिनाउखोला किनारमा एक युवतीको शव फेला परेको छ । शव रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ की २३ वर्षीया सिर्जना खनालको भएको प्रहरीले पुष्टि गरेको छ।दोभान
काठमाडौं, वैशाख-१९ । बानियाँटार युवा क्लब र जनकल्याण सामाज केन्द्रद्वारा टोखामा राहत वितरण गरिएको छ। मुलुकमा जारी बन्दाबन्दीलाई मध्यनजर राख्दै काठमाडौंको टोखा नगरपालिकाका ६ हजारभन्दा बढी नागरिकलाई राहत वितरण गरिएको
रोल्पा,बैशाख-१८ । रोल्पामा बम विष्फोट भएको छ।बम विष्फोट परि चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर
लण्डन,बैशाख-१८ ।चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘विलासे’ उर्फ सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका नाट्य शृङ्खलामा विलासेको नाममा परिचीत सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो ।
काठमाडौं, बैशाख-१८। रेडियो नेपालका पत्रकार दीपक पाठक पक्राउ परेका छन।नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पत्रकार पाठकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।पत्रकार पाठक रेडियो नेपालका बोर्ड
काठमाडौ, बैशाख-१६ । प्रमुख जिल्ला अधिकारीलाई तथानाम गाली गरेपछि पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् ।स्थानीय तहसँगको समन्वयमा मात्र राहत बाँड्न आग्रह गर्दा शाहीले प्रमुख जिल्ला अधिकारीलाई तथानाम गाली
भक्तपुर,बैशाख-१४। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमण गरेर मात्र प्रवेश गराइएको छ ।
काठमाडौं, बैशाख-१३ । लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मानिस लिएर उदयपुरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी एकको ज्यान गएको छ ।शनिबार बिहानै महोत्तरी बर्दिवास नगरपालिका ३ स्थित
बाँके,बैशाख-१२ । बाँके जिल्लामा तीन बालकको शव फेला परेको छ।बाँके जिल्लास्थित बैजनाथ गाउँपालिका वडा नं २ पितमारीको नालामा तीन बालकको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। बिहीबार ती