समाचार

बितेको २४ घण्टामा १ सय ३० संक्रमित थपिए

काठमाडौं, माघ २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज

नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी पूरा

नुवाकोट, माघ २६ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी पुरा भएको छ। महोत्सव समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि

कोरोनाविरुद्धको खोप प्रयोगमा रोक

एजेन्सी,माघ २६ । दक्षिण अफ्रीकाले अक्सफोर्डको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको प्रयोगमा रोक लगाएको छ । वैज्ञानिकहरुले खोप लगाउ नभनेसम्मका लागि खोप वितरणमा रोक लगाएको हो । अक्सफोर्डको ट्रायलको डेटा आएपछि दक्षिण

घोराहीमा एक युवकको शव फेला

दाङ,माघ २६ । घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला

सुनको मूल्य तोलामा २ सयले घट्यो

काठमाडौँ, माघ २६ । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन

काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । जिल्लाका विभिन्न विद्यालय क्याम्पसका विद्यार्थी तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको

विदेशी विज्ञ टोली नआउँदा गौतमबुद्ध विमानस्थलको काम प्रभावित

काठमाडौँ,माघ २६ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो

विद्यालयमै बलात्कृत

गोरखा,माघ २६ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको

बारामा ४८ वर्षीया महिलाको हत्या

बारा,माघ २६ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसार कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । उनका श्रीमान खाना खाएर घर