समाचार

राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौं, फागुन ११। सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

काठमाडौ,फागुन ११ । सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा

गुल्मीमा बुहारीद्वारा ८७ वर्षीय बृद्ध ससुराको हत्या

गुल्मी,फागुन ११ । जिल्लामा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी

जीवन बीमा कम्पनीमा पनि एनएफआरएस प्रणाली लागू

काठमाडौं,फागुन ११ । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब जीवन बीमा कम्पनीहरूले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । बीमा समितिले आइतवार

२ अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौं,फागुन ११ । नेपालमा कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने योजनाअनुरूप २ अर्ब रुपैयाँको लगानीमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका

३ दशकपछि औद्योगिक क्षेत्र विस्तारले गति लिँदै

काठमाडौं,फागुन ११ । सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ । ३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न

मेलम्चीको सुरुङ परीक्षण पुनः शुरू

सिन्धुपाल्चोक,फागुन ११ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो । खानेपानीमन्त्री मणि

रेडक्रस प्यूठानको ३५ औं बार्षिक साधारण सभा सम्पन्न

प्युठान,फागुन १० । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको ३५ औं बार्षिक साधारण सभा सोमबार बाग्दुलामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालले रेडक्रस

चितुवाको छालासहित सल्यानका ३ जना पक्राउ

बाँके,फागुन १० । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।