बाजुरा, चैत-१९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।रुघाखोकीको संक्रमण सातादिन अघिदेखि फैलिएको हो। रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य प्रभावित भएको वडाध्यक्ष
काठमाडौ,चैत-१८।एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि नजिकै एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ
भक्तपुर,चैत-१८।भक्तपुरमा महिलाको विभत्स शव फेला परेको छ।मध्यपुर थिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा शव फेला परेको हो।टाउको नभएको
धनगढी,चैत-१७।कोरोना रोकथाम र निगरानीका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहितका सामग्री सोमबार धनगढी पुगेको छ।नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री धनगढी पुगेको हो। प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार आइपुगेका सामग्रीमा
सिन्धुली,चैत-१७। सर्वसाधारण बोकेर हिडेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना भएका छ।ज १ च ७७७ नम्बरको एम्बुलेन्स काठमाडौंबाट धनुषातर्फ गइरहेको थियो।सोमबार दिउँसो साढे १२ बजेको समयमा सिन्धुलीको बुकाहामा उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको
दीपक घिमिरे,चैत-१६,।कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४
काठमाडौं, चैत-१४।सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ।गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा
सलिम अन्सारी,प्युठान,चैत-१४ ।प्युठान जिल्लामा छिमेकी देश भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका
एजेन्सी,चैत-१३।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।उक्त संक्रमणबाट २२ हजार ३२ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन्