समाचार

निकुञ्जबाट गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाए

नुवाकोट,बैशाख-२५ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको  गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै  एक घोरल फेला

भोलि सार्वजनिक बिदा

काठमाडौँ,बैशाख-२४ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले बुधबार सूचना जारी गरी  भोलि सार्वजनिक बिदा दिइएको जनाएको छ

लकडाउन लम्ब्याउने उच्चस्तरीय समितिको निष्कर्ष, मन्त्रिपरिषदको निर्णय बाकी

काठमाण्डौ,बैशाख-२३ । विश्वभर फैलिरहेकोे कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले बैशाख २५ पछि पनि लकडाउन थप गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निबास बालुवाटारस्थित  मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकले पुनः

अर्घाखाँचीमा जंगली च्याउ खाँदा आमाछोरीको ज्यान गयो,सासु र देवरानी बिरामी

अर्घाखाँची,बैशाख-२३ । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देवरानी बिरामी परेका छन ।जिल्लास्थित  भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना

बेलायतमा कोरोना भाइरसका कारण समाजसेवी गुरुङको मृत्यु

बेलायत,बैशाख -२३ । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । गुरुङ एक हप्तादेखि रुघाखोकी लागेर बेलायतस्थित ननिटनको जर्ज इलियट अस्पतालमा भर्ना भएका थिए। सघन उपचारकक्षमा उपचारका

कपिलवस्तुको महाराजगन्जस्थित क्वारेन्टाइनमा एकै दिन २८ जना थपिए

सनिउल्ला धोबी,कपिलवस्तु, वैशाख २२।कपिलवस्तुको महाराजगंज नगरपालिकाको क्वारेन्टाइनमा एकै दिनमा थपिए २८ जना थपिएका छन । भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखीएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद

बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा

काठमाडौ,बैशाख-२२ । नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै उच्च सतर्कता अपनाउन  बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका

प्रचण्डको आलोचना गर्दा पक्राउ परेका पत्रकार पाठक धरौटीमा छुटे

काठमाडौ,बैशाख-२२ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा  आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् ।  उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो

पानीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं,बैशाख-२२ । पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।पानीमा डुबेर संखुवासभा र धनकुटामा १ बालिका सहित २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया