समाचार

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

एजेन्सी असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना संक्रमित थपिए, कुल संख्या १८८

नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६ सय १४ पुग्यो

काठमाडौं असोज २४ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको

काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह

काठमाडौं असोज २४ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ। शनिबार डा. केसीका मागबारे

मानसिक स्वास्थ्य दिवस : नेपालमा करिब ६० लाख मानिसलाइ मानसिक स्वास्थ्य सम्बन्धी समस्या

काठमाडौं असोज २४ । मानसिक स्वास्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी असोज २४ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अपराह्न ३ः४५ मा

आइतवारका लगि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं असोज २४ । आइतवारका लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको कांग्रेस