सलिम अन्सारी,प्युठान,चैत-१४ ।प्युठान जिल्लामा छिमेकी देश भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका
एजेन्सी,चैत-१३।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।उक्त संक्रमणबाट २२ हजार ३२ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन्
सलिम अन्सारी,चैत-१३, प्यूठान। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ। कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै
अनिल खत्री,गुल्मी,चैत-११। गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार
तनहुँ,चैत-९।पोखराबाट नेपालगञ्ज छुटेको बस पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ः ३० मा दुर्घटना परेको हो।दुर्घटनामा
जापान,चैत-९।पढाइकै सिलसिलामा टोक्योमा बस्दै आएका दुवै मृगौला फेल भएका प्रेमकुमार तामाङको उपचारका लागि सहयोग प्राप्त भएको छ ।गैर आवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) का कार्यसमिति सदस्य नवीन जिसीको सक्रियतामा चलाइएको
काठमाडौं,चैत्र-८।कोरोना भाइरसद्वारा बेलायतमा एक नेपालीको मृत्यु भएको छ।भाइरसको संक्रमणले बेलायतमा एक पूर्व गोर्खा सैनिकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सँखुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राई रहेका छन।उनको मंगलबार मृत्यु
काठमाडौ,चैत-७।सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ।कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पुर्ण पाठ यहाँ प्रस्तुत गरिन्छ:- आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
काठमाडौँ, चैत-७ ।प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तयारी गरिएको छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी