काठमाडौ,असार २१। चिकित्साशास्त्र अध्ययन संस्थान(IOM) महाराजगन्ज काठमाडौका नवनियुक्त डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेमो- डाईलासिस गरिरहेका मिर्गौलाका बिरामी तथा बिरामीका आफन्तले बधाई तथा सफल कार्यकालको
प्युठान,असार १३ । प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६५ पुगेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ७ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा
रसुवा,असार १३ । रसुवा जिल्लामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि कोरोना नदेखिएको जिल्लाको उपनामले रसुवालाई चिनिदै आएको थियो । रसुवामा ९ जना कोरोनाको संक्रमित भेटिएको
काठमाडौ,असार १२ । नेपालका एकजना लोकदोहरी गायकले आत्महत्या गरेका छन् । घरमानै झुण्डीएको अवस्थामा फेला परेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमा १० मा बस्दै आएका
प्यूठान,असार १२ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११
काठमाडौ,असार १२ । नेपाल टूरिजम बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त प्रयासबाट काठमाण्डौबाट नुवाकोट हुदै गोसाईकुण्डको नयां पदमार्ग अध्ययनको लागि आज अध्ययन टोलि काठमाण्डौको बुडानिलकंठबाट प्रस्थान गरेको छ ।
तेह्रथुम,साउन १० । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा स्थित तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५
काठमाडौ,असार १। अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोधमा टोखा नगरपालिका १ झोरस्थित युवाहरूले प्रदर्शन गरेका छन। झोरस्थित सिमा चौरमा भेला भइ स्थानीय युवाहरूले एमसीसीको बिरोध गर्दै नारा लगाएका
अनिल खत्री, जेठ ३२ ।गुल्मीस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणको सर्तकताका लागि क्वारेन्टाइनमा बसेका जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३