बेलायत,बैशाख -२३ । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । गुरुङ एक हप्तादेखि रुघाखोकी लागेर बेलायतस्थित ननिटनको जर्ज इलियट अस्पतालमा भर्ना भएका थिए। सघन उपचारकक्षमा उपचारका
सनिउल्ला धोबी,कपिलवस्तु, वैशाख २२।कपिलवस्तुको महाराजगंज नगरपालिकाको क्वारेन्टाइनमा एकै दिनमा थपिए २८ जना थपिएका छन । भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखीएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद
काठमाडौ,बैशाख-२२ । नेपालगञ्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै उच्च सतर्कता अपनाउन बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । सर्वपक्षीय बैठकको निर्णयअनुसार मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका
काठमाडौ,बैशाख-२२ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो
काठमाडौं,बैशाख-२२ । पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।पानीमा डुबेर संखुवासभा र धनकुटामा १ बालिका सहित २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया
अर्घाखाँची,बैशाख-२१ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–६ की ३० वर्षीया रामकला महत्रा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारको क्रममा लुम्बिनी सिटी
काठमाडौं, बैशाख-२१ । उपचारका क्रममा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका एक युवकमा पुनः कोरोना संक्रमण देखिएपछि अस्पता भर्ना गरिएको छ। । रौतहटका १९ वर्षीय युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगोलागी भएको छ। शुक्रबार राति करिब साढे १० बजे लागेको आगो नियन्त्रणमा आइसकेपनि आगोलागीको क्षति विवरण भने आईनसकेको प्रहरीले जनाएको छ। ताप्लेजुङ सदरमुकामस्थित माथिल्लो
सनिउल्ला धोबी, बैशाख-१९ ।कपिलवस्तुको बिजयनगर गाउपालिका ३ पिपरीका ३० वर्षिय मुस्ताफ मनिहार पक्राउ परेको छन । ११ बर्षकी बालिकालाई जबरजस्ती करणीे प्रयास आरोपमा मनिहार पक्राउ परेका हुन । बैशाख १६