समाचार

कोरोना संक्रमित तीन कैदीको मृत्यु

काठमाडौं,भदौ १६ । कोरोना संक्रमित सुन्धारास्थित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ। मंगलबार मृत्यु भएका मध्य ४० वर्षीय पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर

नुवाकोटमा ‘बाँदर आतंक’ कम गर्न वनमै फलफूलका वृक्षारोपण

शक्तिमाया तामाङ नुवाकोट,भदौ १६ । कृषकलाई खेतीपातीको बेलामा मल अभाव तथा लगाइसकेपछि सिँचाई र प्राकृतिक प्रकोपले बाली नास गर्ला भन्ने चिन्ता स्वभावैले हुन्छ । तर पछिल्ला केही वर्ष भने त्यसका

वाग्मती प्रदेश : चितवनमा एम्बुलेन्स दुर्घटनामा १ को मृत्यु, ४ जना घाइते

चितवन भदौ १६ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं,भदौ १६ । खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका

कक्षा १२ को परीक्षा दशै अगाडि

काठमाडौँ, भदौ १६ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित

अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु

काठमाडौं, भदौ १६ । लामो समयको प्रतीक्षापछि मंगलबारदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक

प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना

साझापथ संवाददाता प्युठान,भदौ १६ । प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसका शंकास्पद बिरामीको परिक्षण तथा उपचारका लागि प्यूठान नगरपालिका-४ बिजुवार स्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा

कोरोनालाई परास्त गरेपछि उपसभामुख तामाङको स्टाटस्- ‘अथाह माया र सद्‍भावप्रति सधैं ऋणी रहने छु’

मकवानपुर भदौ १५ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति सधैं ऋणी रहने बताएकी छन् ।

पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग

साझापथ संवाददाता नुवाकोट,भदौ १५। पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।गाउँपालिकालाई सोमबार माल्टजर इन्टरनेश्नल नेपाल (जर्मन ) काे सहयाेगमा कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामग्री प्रदान गरिएको पञ्चकन्या