समाचार

हिरासतमा युवक मृत्यु प्रकरण: यातना दिएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बनमा

रौतहट भदौ १६ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४८१ संक्रमित थपिए

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

कोरोना अपडेट: बितेको २४ घण्टामा १०६९ संक्रमित थपिए

काठमाडौं, भदौ १६ । नेपालमा कोरोना भाइरसका मंगलबार १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ४० हजार ५ सय  २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

दशैंमा नयाँ नोट वितरण गर्ने / नगर्नेबारे अझै निर्णय भएको छैन : नेपाल राष्ट्र बैंक

काठमाडौं भदौ १६ । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्ने या नगर्नेबारे अझै निर्णय भइनसकेको जनाएको छ । दशैं आउन अझै केही महिना रहेकाले अझै यो निर्णय नगरिएको

उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनको तयारी

काठमाडौं भदौ १६ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनले तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा

कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु , मृतकको संख्या २ सय ३९ पुग्यो

काठमाडौ भदौ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

सिराहामा १२ दिन थपियो निषेधाज्ञा

सिराहा भदौ १६ । सिराहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिराहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी

अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु

काठमाडौं भदौ १६ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ । ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं भदौ १६ । मंगलवार सुन तोलामा ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ। सोमबार तोलाको ९७