समाचार

टिपर आतंक  उस्तै,काठमाडौमा दुईको ज्यान गयो

काठमाडौं।काठमाडौस्थित कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकलमा सवार रौतहट घर भई हाल काठमाडौंमा बस्दै आएका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन् । टिपरले

धादिङमा नवजात शिशुको शव फेला

धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ ठिङग्राङमा आज अर्थात बुधबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जमिनमा माटोले पुरिएको अवस्थामा रहेको नवजात शिशुलाई जंगली जनावरले खोस्रिएर

देशभर टेलिकमको फोरजी सेवा

काठमाडौं। देशभर टेलिकमको फोरजी सेवा विस्तार भएको छ।हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिजो अर्थात मंगलबार फोरजी जडान र परीक्षणसगै देशका ७७ वटा जिल्लामा यसको पहुँच विस्तार भएको हो । देशको ७७

धादिङ महोत्सव फागुन २ देखि १३ गतेसम्म हुने

काठमाडौ।सातौ धादिङ महोत्सव २०७६ फागुन २ देखि १३ गतेसम्म हुने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य

वडाध्यक्ष धामी मृत भेटिए

अछाम।अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन।वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका हुन । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ

प्रेस युनियन रसुवामा कोइराला

रसुवा । नेपाल प्रेस युनियन रसुवामा सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध  गरेको हो । समितिको उपाध्यक्षमा

सबै नेपालीले एकाअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्छ-नेता महत

नुवाकोट । सबै नेपालीले एकअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्ने नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले बताएका छन्।माघ १८ गते अर्थात् हिजो शनिबार २८५६ औँ सोनाम ल्होछारको अवसरमा तार्केश्वर गाउपालिकाको वडा नं

दाङ महोत्सवमा रितुलाई दर्शकको लगातार  वान्स मोर

दाङ।दाङ जिल्लाको तुलसीपुर महोत्सवमा चर्चित गायिका रितु कंडेलले दर्शकको वाहवाही पाएकी छिन।आज अर्थात शनिबारको महोत्सवमा जब गायिका रितु आऊ न आऊ.. बोलको गीत गुनगुनाउदै स्टेज प्रवेश गरिन,दर्शक दिर्घाबाट निरन्तर हुटिङ

नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुदै,उद्घाटन प्रचण्डद्वारा हुने

काठमाडौ।नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुने भएको छ।उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डद्वारा हुने पञ्चकन्याँ गाउँपालिकाका अध्यक्ष रमेश लामाले बताउनुभयो।उनका अनुसार यसप्रकारको प्रतियोगिता पञ्चकन्याँ गाउँपालिकामा