समाचार

मच्छिन्द्रनाथको रथ तानिरहेका युवा र प्रहरीबीच झडप,पुल्चोक तनावग्रस्त

काठमाडौं, १८ भदौ । निषेधाज्ञा तोडेर युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो, १३ घर बगाएर क्षति [अपडेट]

बागलुङ भदौ १८ । जिल्ला ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३

बागलुङ सुकुर्दुङ खोलाको बाढीले बगाएका ६ जनाको शव फेला, अझै १३ बेपत्ता [अपडेट]

बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । अझै १३ जना बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले

तहसनहस पार्‍यो बाढीले ढोरपाटन [हेरौं तस्बिरहरु]

बागलुङ भदौ १८ । लगातार वर्षापछि बुधबार मध्यराति आएको बाढी–पहिरोले बागलुङको ढोरपाटन नगरपालिकामा तहसनहस बनाएको छ । स्थानीय धोबीखोलाको बाढी र वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले बुधबार राति

चितवन मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु

चितवन भदौ १८ । कोरोना भाइरस संक्रमित चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी

सिराहमा दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु

सिरहा भदौ १८ । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा बुधबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका प्रहरीले जनाएको छ

विश्वभर दुई करोड ६१ लाख ७४ हजार बढी कोरोना संक्रमित

एजेन्सी,भदौ १८ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् । एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना संक्रमित थपिएपछि संक्रमित

प्रेमी जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, भदौ १८ । भदौको महिनाको समय,उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे

पाँच जिल्ला कोरोना संक्रमण मुक्त जिल्ला

काठमाडौं,भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाँच जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको बताएका छन् । संक्रमण मुक्त रहेका जिल्लामा सोलुखुम्बु,मुस्ताङ , भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला