काठमाडौं भदौ १९ । प्रहरीले ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । उनीहरुविरुद्ध
रुपन्देही भदौ १९ । रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का
काठमाडौं भदौ १९ । प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो
काठमाडौं, भदौ १९ । नेपाल एयरलाइन्सले सेप्टेम्बर २ तारिख अर्थात भदौ १७ गते बुधबार जापानको नारिताबाट ल्याइपुर्याएको यात्रुको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाल एयरलाइन्सको आरए ४३४
काठमाडौं भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।
काठमाडौं,भदौ १९। अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन। शुक्रबार (आज)
धादिङ,भदौ १९ । धादिङमा एक युवकले एक बृद्धको हत्या गरेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एक २६ वर्षीय युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या
ललितपुर,भदौ १९ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश
काठमाडौँ, भदौ १९ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ । स्वास्थ्यका विज्ञहरूले उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको बताउदै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको