समाचार

नुवाकोट बन्यो प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियन

काठमाडौं,भदौ २० । प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ । विजेता खेलाडीहरु समीर गुरुङ,दिनेश गुरुङ,निमेष गुरुङ र मनराज गुरुङ भएका छन् । दोश्रो स्थान

कोरोनाबाट बच्न कस्तो मास्क प्रयोग गर्ने ?

काठमाडौं भदौ २० । कोरोना भाइरस महामारीसँगै यसबाट बच्न हाम्रो जीवन पद्दतिमा थुप्रै परिवर्तन गर्नु परेको छ। यसमध्येको प्रमुख मास्क हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य

नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदै

एजेन्सी भदौ २० । यूईएफए नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदैछ । नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ संक्रमित थपिए

काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४  सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर १ हजार ४१  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु,मृतकको संख्या २ सय ८० पुग्यो

काठमाडौं भदौ २० । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको

कोरोना अपडेट: बितेको २४ घण्टामा १ हजार ४१ संक्रमित थपिए

काठमाडौं,भदौ २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४१  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कक्षा १२ को परीक्षा सञ्चालनका लागि विकल्प खोजिँदै

काठमाडौं भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा

चिन भन्छ : भारतका कारण सीमा क्षेत्रमा तनाव भयो

एजेन्सी भदौ २० । चीन र भारतबीच रक्षामन्त्रीस्तरीय छलफल भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार रुसमा भेटवार्ता भएको हो। छलफलमा चीनका रक्षामन्त्री वेइले

मल आपूर्ति नगर्ने ठेकेदारलाई कारबाही गर्ने विप्लवको चेतावनी

काठमाडौं भदौ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति