काठमाडौं भदौ २१ । काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञाको तयारी
काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा एकै दिन ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ५४
काठमाडौं भदौ २१ । सरकारले विभिन्न परियोजनामा खुलेआम अर्बौं रकम भ्रष्टाचार गरिरहेको विरोधमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णको नेतृत्वमा कांग्रेस नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । नेविसंघका पूर्वध्यक्ष तथा
काठमाडौं भदौ २१ । पछिल्लो ५ महिनामा ७३ जना सुत्केरीको मृत्यु भएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका कारण घरमै सुत्केरी हुँदा देखिएका विभिन्न जटिलताबाट ७३
काठमाडौं भदौ २१ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ। हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म
काठमाडौं,भदौ २१ । सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई समाजिक बिकास मन्त्री युवराज दुलालले राहत वितरण गरेका छन् । गत साउन ३० गते गएको पहिरोमा परि बिस्थापित भइ जुगल गाँउपालिकाको वडा नम्बर
काठमाडौं भदौ २१ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले
काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आज आइतबार दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले