समाचार

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका

थानकोट-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ,भदौ २२। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २२ । गतवर्ष झै यस वर्ष पनि भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने तयारी थियो। तर सरकारले यस वर्ष

चिया-नास्तामै २० अर्ब खर्च

काठमाडौं,भदौ २२ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि

‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा,नाकामा सेना परिचालन’

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने सुझाव दिएका छन। निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा समेत कडाइ गर्न र नाकामा सेना परिचालन गर्नुपर्ने उनीहरुले बताएका छन्

कोरोनाको बारेमा मनोबैज्ञानिक आतंक नफैलाऔं: प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । कोरोना भाइरसका बारेमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन्। आइतबार निजी क्षेत्रका अगुवासँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा

मास्क कसरी लगाउने? यस्तो छ विज्ञको सुझाव

काठमाडौँ, भदौ २२ । कोरोना संक्रमण वृद्धिका कारण पछिल्लो समय मास्कको लोकप्रियता बढेको छ। यद्यपि कतिपय हकमा यस्को बाध्यात्मक परिस्थिति पनि छदैछ । ‘कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा

रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पुर्‍याइयो, ललितपुरमा सोमवार निषेधाज्ञामा थप कडाई

काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही

चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

बर्दिया भदौ २१ । बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियामा आइतवार कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना